कञ्चनपुर: आई एम ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड को छैटौं वार्षिकोत्सब तथा अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को उपलक्ष्यमा अत्तरिया शाखाले वित्तीय जनचेतनाद्वारा सशक्तिकरण अभियान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रदेश प्रमुख सुमन तिमिल्सिनाको प्रमुख आतिथ्य रहेको थियो भने शाखा प्रमुख लक्ष्मण महताले प्रशिक्षण गराएका थिए। उक्त कार्यक्रममा मा बितिय सहकारी तथा व्यवसायी, क्याम्पसका विद्यार्थीहरु को सहभागीता रहेको अतरिया शाखा प्रमुख लक्ष्मण महताले बताएका छन्।