विपद व्यवस्थापनमा जय महांकाल युवा समूहको अग्रसरता

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ स्थित बन्द नदी किनारामा जनताका खेतीयोग्य जमिन तत्काल कटानी रोकथामका लागि जैविक तटबन्ध निर्माणमा जय महाकाल युवा समूह कञ्चनपुर जिल्ला कमिटी”युथ फोर्स”ले सहयोग; सहभागीता देखाएको छ।

जनताका लागि आईपर्ने हरेक समस्या अबरोधमा सदैव अग्रसरता देखाउने तर आफ्नो जमिन कटानी रोकथाम रोक्न जनताले पनि साथ सहयोग र सहभागीता नदेखाएसम्म समाजमा परिवर्तन नआउने; नेतालाई मात्रै दोष लगाएर समाज र जनताको जिवनमा परिवर्तन नआउने जय महाकाल युवा समुहका सदस्य हरिस बोहराले बताएका छन्।

Facebook Comments Box