वाणीमा हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम हुने

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ स्थित वाणी बजार खुल्ला मञ्चमा भोलि विहान १० बजे देखि २ नं. वडा कार्यलयको आयोजनामा हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा वडा कार्यलयले कार्यक्रम आयोजना गरेको; महिलाहरुका लागि सांस्कृतिक कार्यक्रम सञ्चालन हुने कृष्णपुर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्।

Facebook Comments Box