कृष्णपुरमा मंहाकालको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु; विजयी टिमले खसी पाउने

कञ्चनपुर: जय महांकाल युबा समुह कञ्चनपुर जिल्ला कमिटी को अगुवाइमा महांकाल सेना क्रिकेट क्लब द्धारा आयोजना गरीएको भाइटीका लक्षित आपसी भाइचारा बढाउन प्रथम खुल्ला पुरुष क्रिकेट प्रतियोगितामा २०८० उद्दघाटन समारोहका सम्पन्न भएको छ।

कार्यक्रममा सभाध्यक्ष जय महांकाल युवा समुह जिल्ला कञ्चनपुर कमिटी कार्यालय कृष्णपुरका महासचिब हिक्मत भण्डारी (हाकु) रहेका थिए भने प्रमुख अथितिमा कृष्णपर ०२ का वडा अध्यक्ष अर्जुन सिह साउँद रहेका थिए। विशिष्ट अतिथिमा ०२ का वडा सदस्य राजेन्द्र सिंह, मेयरका उम्मेदवार नेता लोकराज पन्त, अतिथि- रा. स्व.पा का लक्षमण गिरी ,” समाजसेवी पुष्कर चन्द” क्रिकेट खेलाडी अभिनाश जोशी ” समाजसेवी नरेश कार्कि” समाजसेबी शंकर बम” प्र.स.नी किसन चन्द अन्य रहेका थिए।

प्रतियोगिता बनहरा खेलमैदानमा हुदैछ, प्रथम हुनेलाई खसी पुरस्कार दिईने आयोजक टिमले जनाएको छ।

Facebook Comments Box