कृष्णपुरको वाणीमा योग शिविर सञ्चालन; स्वस्थ जिवनका लागि योग गरौ : वडा अध्यक्ष साउद

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा रहेको पतन्जली योग भवनमा आजदेखी नियमित रुपमा योग शिविर सञ्चालन गरिएको छ।

हरेक विहान ६ बजे देखि योग अभ्यास गराईने वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन्। नियमित योग अभ्यास गर्नाले स्वास्थ्य तन्दुरुस्त रहने समेत अध्यक्ष साउदले बताए।

Facebook Comments Box