कञ्चनपुर: लालझाडी गाउँपालिका का ईन्जिनियर राम प्रसाद अवस्थीमा सामुहिक कुटपिट गरिएको छ। कञ्ज बजार सडक स्तरोन्नतिका क्रममा निर्माण व्यवसायी भिम राना सहितको ११-१२ जनाको समुह ले सामुहिक कुटपिट गरेको ईन्जिनियर अवस्थीले बताएका छन्। यो घटनामा संलग्न लाई कानुनी कार्वाही नहुदा सम्म गाउँपालिकामा हुने कुनै पनि काम नहुने कर्मचारी समुहले प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ। विज्ञप्ती हेर्नुहोस
Related Posts

रेबिज विरुद्धको खोप: कृष्णपुर स्वास्थ्य चौकीमा निशुल्क रुपमा उपलब्ध हुने
कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरिया बजार नजिकै रहेको कृष्णपुर स्वास्थ्य चौकीमा अबदेखी रेबिज रोग विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध हुने…

कृष्णपुरमा ली-बर्डको नीति संवाद कार्यक्रम सम्पन्न
गुलरिया: शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर कार्यापालिकाकाको कार्यालय गुलरिया सभाहलमा ली-बर्ड संस्थाको आयोजनामा जीविकोपार्जन सम्बन्धित नीति कार्यक्रम तथा सयन्त्रहरुको समीक्षा…

कक्षा ८ को नतिजामा नगरपालिकाको कदम; सामुदायिक विद्यालयलाई विश्लेषण पेश गर्न निर्देशन
कञ्चनपुर : कृष्णपुर नगरपालिकामा सञ्चालित शैक्षिक सत्र २०८१ को नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षा परिणाम सार्वजनिक गरिएको छ।…