कैलालीमा १० लाख बराबरको अबैध भन्सार छलिका सामान सशस्त्र प्रहरीद्वारा बरामद

धनगढी: धनगढी उप महानगरपालिका वडा नं. ०९ सालघारी बङ्रराकान धनगढीबाट बि.ओ.पि बङ्रराकान कैलाली ससस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि चन्द्र ढकालको नेतृत्व सहितको टोलिले १० लाख बराबरको अबैध सामान भन्सार छ्ली गरेर भित्र्याउने क्रममा बरामद गरेको छ।

अबैध सामान कपडा नियन्त्रणमा लिएतापनी व्यक्ति भने राती हुनाले फरार हुन सफल भएको र प्रहरी अनुसन्धान जारी रहेको समेत ससस्त्र प्रहरी वि.ओ.पि बङ्रराकान स्रोतले जनाएको छ।

Facebook Comments Box