कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा बडघर भलमन्सा भत्ता हस्तान्तरण गरिएको छ। कृष्णपुर २ नं. वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा वडाका १५ टोलका १५ जना भलमन्साहरुलाई वडा कार्यालयले भत्ता वितरण गरेको छ।

Facebook Comments Box
खबरमा सत्यता; खबरदारीमा निष्पक्षता