गायत्री टुर एण्ड ट्राभल्स सञ्चालनमा आउदै; महेन्द्रनगर देखि मुम्बई/बेङ्लोरसम्म आरामदायी यात्रा

कञ्चनपुर: महेन्द्रनगरमा गायत्री टुर एण्ड ट्राभल्स आउदो भाद्र २५ गते देखि सञ्चालनमा आउने भएको छ। गायत्री टुर एण्ड ट्राभल्सले महेन्द्रनगर देखि मुम्बई र बेङ्लोर सम्म आरामदायी यात्रा गराउने भएको छ।

यात्रा सहज र आरामदायी होस् भनेर टुर एण्ड ट्राभल्स संञ्चालनमा ल्याएको गायत्री टुर एण्ड ट्राभल्स सञ्चालकले बताएका छन। मानिसहरू विभिन्न ठाउँमा घुमफेरको लागि जाने क्रममा सार्वजनिक यातायातमा भन्दा सहज र आरामदाइ यात्राको लाागि टुर एण्ड ट्राभल्स सञ्चालनमा ल्याइएको समेत सञ्चालकले बताएका छन्।

निकट भविषयमै नेपाल र भारतका विभिन्न ठाउँमा जानका घुम्न तथा अन्य कामका लागि यात्रुहरुलाई सेवा समेत दिने उदेश्यले टुर एण्ड ट्राभल्स संञ्चालनमा ल्याइएको सञ्चालकले जनाएको छ।

हाल महेन्द्रनगर बेङलोर र मुम्बई यात्रा गर्न सकिने र निकट भविष्यमै उक्त टुर एण्ड ट्राभल्समा २४ घण्टा गाडीको व्यवस्था रहने छ। जसमा कार, स्कार्पियो, भारत जाने व्यक्तिहरुका लागि टिकटको व्यवस्था, हवाईजाहजको टिकटको व्यवस्था, तीर्थ यात्रा जानेहरुका लागि बस, कार, जीप, स्कार्पियोको व्यवस्था हुनुको साथै टुर प्याकेजको पनि ब्यवस्था सहितको योजना रहेको गायत्री टुर एण्ड ट्राभल्सका सञ्चालकले जनाएका छन्। यात्राका लागि न्यु नेपाल रामसोशन होटल;(9848977705)बसपार्क महेन्द्रनगर मा सम्पर्क गर्नुपर्ने छ।

Facebook Comments Box