कृष्णपुरको वाणीमा खुल्यो ‘लेकम भेटघाट’

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा ‘लेकम भेटघाट’ सञ्चालनमा आएको छ। आज एक कार्यक्रमका विच उद्घाटन गरि आजदेखी वाणी स्थित एनसेल टावर चोक नजिक लेकम भेटघाट खाजा घर सञ्चालनमा आएको छ।

लेकम भेटघाट खाजा घरमा अर्डर अनुसार विभिन्न परिकारका खाना, खाजा नास्ता, चिकेन, मटन आईटम, डेरी, पिएपदार्थ उपलब्ध गराईने होटल का सञ्चालक नारद गिरी ले जनाएका छन्। फरक स्वाद र फरक शैलीमा लेकम भेटघाट सञ्चालनमा आएको समेत सञ्चालक गिरीले बताएका छन्।

Facebook Comments Box