कञ्चनपुरमै पहिलो…लालझाडी-५ मा किशोर किशोरी मैत्री स्वास्थ्य संस्थाको घोषणा;

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ मा रहेको देखतभुली स्वास्थ्य चौकी मा आज किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम…