लालझाडीमा १ दिने बाली उपचार शिविर सञ्चालन

कञ्चनपुर: कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा लालझाडी गाउँपालिका वडा नं. ३ मा १ दिने बाली उपचार शिविर सञ्चालन भएको छ।…