कञ्चन मिडिया
स्थानीय क्षेत्रका सूचना खबर जानकारी र समाचार जान्नका लागि यहाँ क्लिक गर्नुहोला।
हाम्रो बारेमा (About Us)
कञ्चन न्युज नेटवर्क प्रा.लि. “स्वच्छ पत्रकारिता, स्पष्ट सन्देश” का साथ डिजिटल पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध एक विश्वसनीय सञ्चार गृह हो। हामी सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै नागरिकलाई सुसूचित गराउने कार्यमा निरन्तर क्रियाशील छौँ।
हाम्रो उद्देश्य
समाजमा रहेका विकृति र विसंगतिलाई उजागर गर्दै “सकारात्मक प्रभाव पार्ने लेख र विचार” लाई प्राथमिकता दिनु नै हाम्रो मुख्य उद्देश्य हो। हामी केवल समाचार मात्र होइन, समाजलाई सही दिशा निर्देश गर्ने विचार र विश्लेषणका लागि साझा मञ्च प्रदान गर्दछौँ।
आधिकारिक विवरण:
* संस्थाको नाम: कञ्चन न्युज नेटवर्क प्रा.लि.
* कम्पनी दर्ता नं.: ३७१०९४/८२/८३
* सूचना विभाग दर्ता नं.: ५१७३/२०८२/२०८३
* सम्पादक: भरत थापा
हाम्रो प्रतिबद्धता
* सत्यता र निष्पक्षता: हामी कुनै पनि पूर्वाग्रह बिना सत्य र तथ्यमा आधारित समाचार प्रस्तुत गर्दछौँ।
* सकारात्मक पत्रकारिता: समाजमा आशा र सकारात्मक ऊर्जा भर्ने सामाग्रीहरूलाई हामी विशेष स्थान दिन्छौँ।
* अन्तरक्रिया: पाठकका रचनात्मक सुझाव र समाजोपयोगी लेख/रचनाहरूलाई हामी सदैव स्वागत गर्दछौँ।
हामीसँग जोडिनुहोस्
तपाईँसँग पनि समाजलाई सकारात्मक दिशा दिने कुनै लेख, रचना वा विचार छन् भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ।
* वेबसाइट: www.kanchanmedia.com
* इमेल: kanchanmedia2@gmail.com
* ह्वाट्सएप (मात्र): +९७७ ९८४८७४५०५१
तपाईँको सूचनाको सहयात्री – कञ्चन न्युज नेटवर्क प्रा.लि.


Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.