कृष्णपुरको त्र्यम्वकेश्वर मन्दिरलाई धाम बनाउछौ: मेयर हेम राज ओझा

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी कञ्चनपुर मा रहेको श्री त्र्यम्वकेश्वर मन्दिरलाई धामका रुपमा निर्माण गर्ने कृष्णपुरका मेयर हेम राज ओझाले बताएका छन्।

त्र्यम्वकेश्वर धार्मिक सप्ताह ज्ञान महायज्ञ २०८० को समापन कार्यक्रममा बोल्दै मेयर ओझाले उद्घोष गरेका हुन्। गत १२ गते देखि १८ गतेसम्म सप्ताह महायज्ञ आयोजित गरिएको थियो।

Facebook Comments Box