कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ कार्यालयको आ.व ८०/८१ का लागि विपन्न, एकल महिला, मुक्तकमैया, दलित, कमलहरी, विपदबाट विस्थापित परिवार “बैजनाथ टोलमा बसोबास गर्ने नागरिकले सुचना जारी भएको ७ दिन भित्र नेपाली नागरिकता, जग्गा धनी पुर्जा र निवेदन सहित वडा कार्यालयमा सम्पर्क गर्न वडा अध्यक्ष पहल बहादुर थापाले अनुरोध गरेका छन्। सुचना हेर्नुहोस।
सुरक्षित आवास कार्यक्रमका लागि आवेदन पेश गर्न लालझाडी ०५ नं. वडा कार्यालयको आह्वान(सुचना सहित)

Facebook Comments Box