जाजरकोट: गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छ्न । जाजरकोट र पश्चिम् रुकुममा हिजो राती गएको भुकम्प बारे दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीले स्थलगत अवस्था बुझि गर्नसक्न सहयोगकाका लागि विवेकशील साझा पार्टीले आफ्नो प्रतिनिधिको रुपमा युवा नेता नवीन विष्ट लाई प्रभावित क्षेत्रमा पठाएको छ ।
Related Posts

कञ्चनपुरमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रम सम्पन्न
कञ्चनपुर: कृष्णपुर ०२ कञ्चनपुरमा रहेको सामुदायिक वन समन्वय समिति(CFCC) को आयोजनामा सात दिने सप्ताह व्यापी वृक्षारोपण सोमबार सम्पन्न गरिएको छ।…

रवि लामिछानेलाई भोट माग्दै नायक रमेश उप्रेती चितवनमा
कञ्चनपुर: पुर्व सञ्चारकर्मी एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला मा हुन लागिरहेको उप-निर्वाचनमा, निर्वाचन क्षेत्र…

कृष्णपुरमा ली-बर्डको नीति संवाद कार्यक्रम सम्पन्न
गुलरिया: शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिका नगर कार्यापालिकाकाको कार्यालय गुलरिया सभाहलमा ली-बर्ड संस्थाको आयोजनामा जीविकोपार्जन सम्बन्धित नीति कार्यक्रम तथा सयन्त्रहरुको समीक्षा…