जाजरकोट: गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छ्न । जाजरकोट र पश्चिम् रुकुममा हिजो राती गएको भुकम्प बारे दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीले स्थलगत अवस्था बुझि गर्नसक्न सहयोगकाका लागि विवेकशील साझा पार्टीले आफ्नो प्रतिनिधिको रुपमा युवा नेता नवीन विष्ट लाई प्रभावित क्षेत्रमा पठाएको छ ।
Related Posts
कृष्णपुरको कालिका ग्रामीण विद्युत सहकारीले मनायो २० औ वार्षिक साधारण सभा
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी मा रहेको श्री कालिका ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले आज शनिवार २० औ…
कृष्णपुर वडा नं ४ ले मनायो २९ औँ जनयुद्ध दिवस
कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं ४ ले मंगलबार २९ औँ जनयुद्ध दिवसको अवसरमा जनप्रतिनिधि जनता हरु लाई भेला गराएर जनयुद्ध…
विश्वकप क्रिकेट : नेपाली टिम पहिलो खेल नेदरल्यान्डससँग खेल्दै
कञ्चनपुर: आज टी–२० विश्वकप क्रिकेट २०२४ को आफ्नो पहिलो खेलमा नेपाली टिमले आज नेदरल्यान्ड्स सँग खेल्दैछ। यो खेल डालासको ग्राण्ड…