कञ्चनपुर: कृष्णपुर नगरपालिकाले ठूलो संख्यामा स्वास्थ्यकर्मी कर्मचारीको करार सेवामा माग गरेको छ। नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा प्रदान गर्न करार सेवामा हेल्थ असिस्टेन्ट(H.A) मा ८ जना र अ.हे.ब मा ६ जना कर्मचारी मागेको छ। थप सूचनामा हेर्नुहोस्।


Facebook Comments Box