कृष्णपुर ०८ मा: ३ महिने सिलाई कटाई तालिम

कञ्चनपुर: कृष्णपुर नगरपालिका ८ नं. वडा कार्यलय विचवामा घरेलु तथा साना उद्योग कार्यलयबाट ३ महिने सिलाई कटाई सम्बन्धि तालिम सञ्चालन हुने भएको छ।

वडा कार्यलयले एक सूचना जारी गर्दै वडा बासी ईच्छुक महिला दिदी बहिनीहरुले ७ दिनभित्र वडा कार्यलयमा सम्पर्क गर्ने भनेको छ। तालिममा सहभागिहरु नेपाली नागरिकता, ८ कक्षा उतिर्ण कोन शैक्षिक प्रमाण पत्र, यो भन्दा पहिले तालिम लिएको प्रमाणपत्र आवश्यक पर्ने वडा अध्यक्ष दिनेश खड्काले बताएका छन्। सुचना हेर्नुहोस् ।

Facebook Comments Box