बैंकिङ कसुरमा कृष्णपुर ०३ का राना पक्राउ

कञ्चनपुर: बिहिवार चेक बाउन्सको आरोपमा अस्थायी प्रहरी पोस्ट वाणीले कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभूली का ५० वर्षिय चन्द्र बहादुर राना पक्राउ गरी ईप्रका झलारीमा बुझाएको छ।

शुक्लाफाटाका प्रभुदिन रानाको जाहेरीमा कृष्णपुरका चन्द्र बहादुर रानालाई हिजो बिहीबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरले बताएका छ्न्। उनलाई पक्राउ गरेर बैंकिङ कसुरमा मुद्धा दर्ता गरिएको साथै कानुनी कार्वाही गरिने प्रहरी निरीक्षक बुढाऐरले बताएका छन्।

Facebook Comments Box