कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. २ कञ्ज झोलुङ्गे पुल नजिक तटबन्ध निर्माण हुने भएको छ। दोदा नदीले जमिन कटान गर्दा झोलुङ्गे पुल र स्थानियहरुको जमिन जोखिममा रहेकाले लालझाडी पालिकाले तटबन्ध निर्माणलाई प्राथमिकतामा राखेको लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले बताएका छन् । जनताको तटबन्ध महेन्द्रनगर ले तटबन्ध निर्माण कार्य गर्दै छ ।
लालझाडी गाउँपालिका मा नदी कटानको समस्या उच्च रहेको र तटबन्ध निर्माण का लागि आफुहरु प्रयासरत छौ, उच्च जोखिम क्षेत्रमा यथाशीघ्र तटबन्ध निर्माण गर्ने पालिका अध्यक्ष ले बताएका छन् ।
तटबन्ध निर्माण हुने भएपछि स्थानीय बासिन्दाहरु निकै खुशी देखिएका छन् । तटबन्ध निर्माण भएपछि अब हाम्रो खेत जमिन नदी कटानीबाट जोगिने भयो एकजना स्थानीय ले बताएका छन् ।